तनहुँ जिल्ला अदालतद्वारा जबर्जस्ती करणी मुद्दामा २४ वर्ष कैद फैसला
<p>असार १७, तनहुँ | जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले २४ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले दुई बालिकालाई जबर्जस्ती करणी अभियोगमा रौतहट...