अफगान राष्ट्रपति तालिबानसँगको दोहा वार्तामा जाने
<p><b>जेठ ३०, काठमाडौँ (रासस/एएनआई) | </b>अफगानिस्तानका राष्ट्रपति असरफ घानी कतारको राजधानी दोहामा हुने भनिएको तालिबानसँगको शान्ति वार्ताका लागि तयार हुनुभएको बताइएको छ । उहाँ दोहा वार्ताका लागि तयार हुनुभएको अफगानिस्तानका...