भूकम्पपीडितलाई अन्तिम अवसर
<p><b>पुष १५, काठमाडौँ | </b>भूकम्पबाट आवास गुमाएर अनुदान सम्झौता गर्न बाँकी लाभग्राहीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्झौता गर्ने अन्तिम अवसर दिएको छ । <br></p><p>अनुदान सम्झौता गरिसकेका र गर्न बाँकी भएकाहरुले भने असार...