बलात्कारका आरोपित सिद्धबाबालाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश
<p><b>पुस १४, काठमाडौं | </b>आफ्नै अनुयायी माथि बालात्कारको आरोप लागेका सुनसरीको चतरा धामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई ३ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ | </p><p>न्यायाधीश राधाकृष्ण उपे्रेतीको इजलासले...