ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै ७३ वर्षीय विष्ट
काठमाडौँ | काम गर्न उमेरले छेक्दो रहेन छ । काम गर्ने दृढ इच्छाशक्ति भए जस्तोसुकै काम गर्न सकिँदो रहेछ भन्ने उदाहरण शुक्लाफाँटा नगरपालिका–८ नौखरीका ७३ वर्षीय रामसिंह विष्टले सिद्ध गरिदिनुभएको...