लाओसविरुद्धको खेलमा नेपालको ‘प्लेइङ ११’ सार्वजनिक
काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत घरेलु टोली लाओसविरुद्धको खेलका लागि नेपालले पहिलो रोजाइका खेलाडीको नाम सार्वजनिक गरेको छ । लाओसको राष्ट्रिय रङ्गशालामा हुने उक्त एएफसी एसियन कप–२०२६ अन्तर्गत तेस्रो...