पुटिनसँग रिसाए ट्रम्प
एजेन्सी | अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै रिसाएको र दु:खी भएको बताएका छन्। एनबीसी न्युजलाई दिएको अन्तर्वार्तामा उनले पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विश्वसनीयतामा आक्रमण गरेको आरोप लगाए।...