असोजको पहिलो सातामा च्याङ्ग्रा राजधानी भित्रिसक्ने
<p><b>भदौ २५, काठमाडौँ।</b> नेपाल खाद्य संस्थानले दशैँलाई लक्षित गरी यसपाला मुस्ताङबाट च्याङ्ग्रा खरिद गर्ने भएको छ । केरुङबाट आयात गर्दा ढुवानी लागत बढ्ने भएकाले मुस्ताङबाट खरिद गर्न लागेको हो । <br></p><p>संस्थानले...