2026-07-24 09:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा मध्यरातमा जब युवती एक्कासी गायब भइन

भदौ २५,,प्युठान। शनिबार राती करिव ११ बजेको समय । प्रहरी हवलदार नुम बहादुर केसिलाई अचानक पेट दुख्यो । उनि  ट्वाइलेट गए । 

ट्वाइलेटको छेउमा रहेको हुलाकको बाहिर एक १४/१५ बर्षिया किशोरी  सेतो पहिरनमा बसिरहेकी थिइन । सरुमारानी ४ स्थित अस्थायी प्रहरी चौकि बड्डडाडाका हवाल्दार केसिले सोधे – ‘तपाईं को हो ? कहाबाट आउनुभो ?’ तब उनले जवाफ दिइन् – ‘म भालुबाङबाट लामाचौर जान लागेकी अलपत्र परें फोन दिनुन फोन गर्छु ।’ ती किश्वरीले जवाफ फर्काइन । हवल्दारसङ्ग फोन थिएन । उनले भने -‘मसङ्ग फोन छैन, नानी एक छिनपछि है ।’ अनि ट्वाइलेट गरेर अफिस कोठामा आएर प्रहरी जवानलाई एक जना बहिनी अलपत्र अबस्थामा छिन् जाउ त भाइ फोन गराउ भनेपछि प्रहरी ती किश्वरी भएको ठाउँमा पुगे । त्यस्तै ५/७ मिनेट कुरा भएछ प्रहरीले सोधेछ्न्- ‘कहाँबाट आएको ? ती कोशोरीले भनेछिन् – ‘बडडाडा साथीलाई भेट्न आएको फोन गर्छु, मोबाइल दिनु न ।’ 

प्रहरीले फोन दिएपछि उनले डायल गरेछिन् । फोन स्स्वीचअफ भनेछ । त्यसपछि प्रहरी अफिस फर्किए र असइसङ्ग रिपोटिङ गरे । असै सापले हामी सबै आउँ र यहाँ राख्न भएन को हो ? देबिस्थान पठाइदिउ भनेर त्यति  कुरा गरेर ति किशोरी भएतर्फ जाँदा जम्मा ३ मिनेट  समय मात्र बितेको थियो । उक्त स्थानमा प्रहरी फेरि जाँदा अपरिचित केटि थिइनन् । प्रहरी रातको २ बजेसम्म ती किश्वरिको खोजी कार्यमा लाग्यो । तर तीनी भेटिइनन् । अस्थाइ प्रहरी पोष्ट  बडडाडाको प्रहरी हैरान पर्यो । यसरी ती महिला एकाएक गायब भएपछी यो घटनाले पुरै बडडाडामा चर्चा पाएको छ । अझ अचम्म त के भने ती किश्वरिले डायल गरेको नम्बर समेत मोबाइलमा गायब छ ।  हवलदार नुम बहादुर  केसि भन्छन ।

बडडाडामा अनौठो घटना घट्यो सङ्का किच्कन्याको । (फाइल फोटो) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक