चितवनमा गैंडाको आक्रमणबाट महिलाको मृत्यु
<p><img src="http://sajhasabal.com/uploads/posts/2c3687f52720a9551115b0057dfb4de51482150635.jpg" style="width: 540px; float: left;">पुस ४, चितवन । गैंडाको आक्रमणबाट आज दिउँसो चितवनको रत्ननगरमा एक महिलाको मृत्यु भएको छ । </p><p>मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१७ का ६९ वर्षीया मोतीमाया तामाङ रहेको...