जिल्ला अस्पातल डोल्पामा डिजिटल एक्सरे मेसिन खरिद गरिने
<p><b>टेक शाही/मङ्सिर २१, डोल्पा । </b>जिल्ला अस्पातल डोल्पामा डिजिटल एक्सरे मेसिन खरिद गरिने भएको छ । <br></p><p>ठुलीभेरि नगरपालिका र त्रिपूरा सुन्दरी नगरपालिकाको ३५ लाख आर्थिक सहयोगमा डिजिटल एक्सरे मेसिन खरिद गर्न...