नुवाकोट १ मा रामशरण झन्डै १२ सय मतले पछाडी, अर्को क्षेत्रको हालत झन् खराव !
<p>नुवाकोट, २२ मंसिर । नुवाकोटको दुवै क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको छ ।<br></p><p>नुवाकोट क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका नेता डा. रामशरण महतलाई माओवादी केन्द्रका हितबहादुर तामाङले पछि पारेका छन्...