सल्यानमा ५४ मतदान केन्द्र अति संवेदनशिल
<p><b>शंकर केसी/मङ्सिर २०, सल्यान ।</b> सल्यानमा विहिबार (भोलि) हुन लागेको प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनको तयारि पुरा भएको छ । <br></p><p>जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारि अनुसार जिल्लाका १८० मतदान केन्द्रमा मदतान अधिकृत,...