<p>सरोज यादव | मङ्सिर १८, सर्लाही | सर्लाहीको एक लजमा एकजना महिलाको मृत्यु भएको छ । मलंगवा स्थित सिम्रिक लजको एक कोठामा महिलाको रहस्यमय मृत्यु भएको हो ।<br></p><p>गत मंसिर १५...