बागमती नदीमा बोरामा महिलाको शव: ४ दिनसम्म कोठामा राखे, बोरामा प्याक गरेर खोलामा फाले
काठमाडौँ | शनिबार मध्याह्न काठमाडौंको गोकर्णेश्वर नगरपालिका-७, नामी कलेज नजिकै बागमती नदीमा एक व्यक्तिले पूजा गर्ने क्रममा नदीको बीच भागमा ठूलो पोको देखे । पानीमा डुबेको अवस्थामा रहेको उक्त पोकोबाट...