चालक निदाएपछि १० जना सुतिरहेको टहराभित्र छिरेको थियो टिपर
काठमाडौँ | काठमाडौंको शंकरापुर नगरपालिका-६ साँखुको सलम्बुटार स्थित आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ। द्वन्द्व पीडित तथा अपांग समाज संस्थाले बनाएको जस्ताको टहरामा शुक्रबार बिहान ३:४० बजे बा...