मानव तस्करी तथा ठगीको अभियोगमा कांग्रेसका क्षेत्रीय सभापति काठमाडौंबाट पक्राउ
काठमाडौँ | सत्तारुढ नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ताराप्रसाद खनाल काठमाडौंबाट पक्राउ परेका छन् । उनलाई मानव तस्करी तथा ठगीको अभियोगमा मानव बेचबिखन अनुसन्धान ब्युरोले सोमबार...