ट्रम्प प्रशासनद्वारा सरकारी कर्मचारीलाई जागिर छोड्न प्रस्ताव, तत्काल राजीनामा दिए ८ महिनाको तलब दिइने
एजेन्सी| अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकारको आकार घटाउने उद्देश्यसहित कार्यालय फर्कन नचाहने संघीय कर्मचारीहरूलाई स्वेच्छिक रूपमा जागिर छोड्न प्रस्ताव गरेका छन्। मंगलबार संघीय कर्मचारीहरूलाई पठाइएको इमेलमा कार्यालय फर्किन नचाहने...