महिला च्याम्पियनसिप आजदेखि सुरू:नेपालले पहिलो खेल किर्गिस्तानसँग खेल्दै
काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि सुरू हुँदैछ । चार देश सम्मिलित च्याम्पियनसिप दशरथ रंगशालामा सुरू हुन लागेको हो। आज दुई खेल हुँदैछन्। दिउँसो २ बजे हुने उद्घाटन खेल म्यानमार...