गैंडाको आक्रमणबाट मकवानपुरमा फेरि एक महिला घाइते
काठमाडौँ | गैंडाको आक्रमणबाट मकवानपुरमा फेरि एक जना महिला घाइते भएकी छन् । पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लोथर खोला नजिक रहेको लामेदार मध्यवर्ती सामुदायिक वनमा जंगली जनावर गैंडाको आक्रमणमा...