अध्यात्मतिर ढल्किइन् जेरी, योगमाया सखीको रुपमा महायज्ञमा कथा वाचन गर्ने
काठमाडौँ | लाइभ दोहारीबाट नेपाली लोकदोहारी क्षेत्रमा चर्चित बनेकी गायिका बबिता बानियाँ ‘जेरी’ योगमाया सखी बनेकी छन् । उनी योगमाया सखीको रुपमा केही दिनपछि महायज्ञमा कथा वाचन गर्दैछिन् । आगामी...