भैंसेपाटी हनिट्रयाप प्रकरण : इन्सपेक्टर शाहीसहित ६ जनालाई मुद्दा चलाउन सिफारिस
काठमाडौं । नेपाल प्रहरीले भैंसेपाटी प्रहरी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीसहित ६ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार ललितपुर जिल्ला सरकारी वकिल कार्यालयमा...