७ मेग्निच्युडको भुकम्पको धक्का, अधिकांश घरबाट निस्किए
काठमाडौँ । नेपाल-चीन सिमाना अन्तर्गत तिप्बतको दिंगे कान्टीमा गएको ७ मेग्निच्युडको भुकम्पले काठमाडौँ सहित नेपालका अधिकांश जिल्लाहरुमा भुकम्पको धक्का महसुस भएको छ । ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस...