एनपिएलको फाइनलमा पुग्न आज कर्णाली र जनकपुरबीच खेल हुदै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दोस्रो क्वालिफायर खेल हुँदैछ । दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्ट्सबीच हुदै छ । यो खेल...