रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै
काठमाडौं । रुसले युक्रेनमा आक्रमण गर्नुभन्दा केही वर्ष अगाडि, सन् २००८ अगस्टमा पाँच दिने युद्ध सुरु गर्दा जर्जियालीहरूले शत्रुताको सामना गरिसकेका थिए । गोरि शहरमा बम आक्रमण गरिएको थियो भने...