अमेरिकाको भिसा प्रक्रिया नटुंगिदा सन्दीपसहित ५ खेलाडी रोकिए
<p><b>भदौ १७, काठमाडौँ ।</b> नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकप लिग–२ को तयारी गर्न आइतबार श्रीलंका प्रस्थान गरेको छ। टोलीले सोमबारदेखि नै त्यहाँ अभ्यास गर्ने तालिका छ। <br></p><p>तर नेपालबाट सिधै श्रीलंका गएको...