भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता
काठमाडौं | भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापा राजनीतिक भेटवार्तामा व्यस्त भएका छन् । वातावरणसम्बन्धी सम्मेलनमा भाग लिन भारत पुगेका थापाले आजबाट राजनीतिक भेटवार्तामा समय व्यतित गरेका छन्...