<p><b>असोज २, काठमाडौं । </b>संविधान दिवसको अवसर पारेर भोलि असोज ३ गतेदेखि धरहरा अस्थायी रुपमा सर्वसाधारणका लागि खुला हुने भएको छ । गएको भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार तत्काल...