भैरहवाबाट १६२ चिनीको बोरा सहित ट्रक बरामद
<p><b>साउन १९, भैरहवा ।</b> भैरहवा भन्सार कार्यालयले राजश्य लक्ष्य प्राप्त गर्न नसकेपनि पछिल्लो समय भारतबाट अवैध रुपमा भित्रिएको मालवस्तु बरामद गर्दै आएको छ ।<br></p><p>भन्सारको कामसँगै तस्करी नियन्त्रणमा उत्रेको भन्सारले सूचनाको...