भोलि जनैपूर्णिमाबारे पञ्चांग निर्णायक समितिको यस्तो छ विशेष सूचना
<p><b>भदौ २, काठमाडौँ ।</b> पञ्चांग निर्णायक समितिले भदौ ३ गते परेको जनैपूर्णिमाको दिन दिउँसो साढे १ बजेपछि मात्रै रक्षाबन्धन बाँध्न आग्रह गरेको छ । यद्यपी यो आग्रह भने राष्ट्र प्रमुखका...