गहना किन्ने बहानामा पुगेकी महिलाले दुई तोलाको सिक्री चोरेर भागेपछी….
<p><b>साउन ३१, काठमाडौँ ।</b> सुनका गहना किन्ने बहानामा पुगेकी एकजना महिलाले दुई तोलाको सिक्री चोरेर भागेको खुलेको छ ।<br></p><p>किन्ने बहानामा पसलमा छिरेर ललितपुर महानगरपालिका-३ पुलचोक बस्ने ५२ वर्षीया लिना नकर्मीले...