सिन्धुपाल्चोकको तिपेनीमा पहिरोले इन्द्रावती थुनियो, स्थानीयलाई सतर्क रहन आग्रह
<p><b>भदौ ३, काठमाडौँ । </b>सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल–७ तिपेनीमा सुख्खा पहिरोले इन्द्रावती नदी थुनिएको छ।<br></p><p>तिपेनीस्थित क्षेत्रीय अस्पतालको माथिल्लो भागबाट खसेको सुख्खा पहिरोले नदी थुनिएको नेपाली सेनाले जनाएको छ।</p><p>पहिरोका कारण थुनिएको...