टी-२० विश्वकप: क्यानडामाथि पाकिस्तानको ७ विकेटको जित
<p><b>जेठ ३०, काठमाडौँ ।</b> पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको छ ।<br></p><p>जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत गएराती सम्पन्न खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको हो ।</p><p>क्यानडाले दिएको १०७ रनको...