मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादकत्व बढाउनुपर्छ- राष्ट्रपति पौडेल
<p><b>बैशाख १९, काठमाडौं | </b>राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताएका छन् ।<br></p><p>विश्व मजदुर दिवस, २०२४ को शुभकामना सन्देश दिदै राष्ट्रपति...