रुसी सैनिकका श्रीमतीले थाले श्रीमान् फर्काऊ आन्दोलन, २० जना पक्राउ
<p><b>माघ २१, काठमाडौँ | </b>रुसमा सैनिकका श्रीमती र उनीहरूका परिवारले सरकारविरुद्ध विरोध प्रदर्शन गरिरहेका छन् । राष्ट्रपति भवन क्रेमलिन प्यालेसअगाडि सैनिकहरूको सम्झनामा निर्माण गरिएको स्मारक ‘टम्ब अफ दि अननोन सोल्जर’...