स्वरोजगार लघुवित्तको सभा २६ फागुनमा, सेयरधनीका लागि लाभांश वितरण गरिँदै
<p><b>फागुन ३, काठमाडौं |</b> स्वरोजगार लघुवित्तको वार्षिक साधारण सभा फागुन २६ गते बस्ने भएको छ। लघुवित्तको सभामा शेयरधनीहरुलाई कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो। <br></p><p>सभामा कम्पनीले ७ प्रतिशत बोनस...