१५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित
काठमाडौँ | प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचन अन्तर्गत १६५ मध्ये १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ भने बाँकी १५ क्षेत्रमा मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार हालसम्म सार्वजनिक...