लुम्बिनीबाट झग्गु सुवेदी र विष्णुकुमारी सापकोटा विजयी
<p><b>माघ ११, काठमाडौँ | </b>राष्ट्रियसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम सुरु भएको छ ।<br></p><p>आज भएको निर्वाचनको मतपरिणाम अनुसार सत्ता गठबन्धनले विजयी सुरुवात गरेको छ ।</p><p>लुम्बिनीबाट सत्ता गठबन्धनका उम्मेदवार माओवादीका झग्गु...