घट्न थाल्यो ब्याजदर, कुन बैंकबाट पाइन्छ सस्तो कर्जा ?
<p><b>पुस ९, काठमाडौँ | </b>वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर सस्तिन थालेको छ । बाह्य क्षेत्रमा सुधार आइरहेको र रेमिट्यान्समासमेत वृद्धि हुँदा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजीको पर्याप्तता बढ्न थालेको छ । <br></p><p>निक्षेपमा उल्लेख्य...