एमालेको प्रस्तावपछि टीआरसीमा अड्कियो भागबन्डा, गठबन्धनको बैठक निष्कर्षविहीन
<p><b>पुस १८, काठमाडौँ | </b>सत्ता गठबन्धनमा राष्ट्रियसभाको सीट भागबन्डा पेचिलो बनेको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले ६ सीट मागेपछि गठबन्धनले टीआरसी विधेयक पारित गर्नुपर्ने शर्त अघि सारेका छन् ।...