सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज हुने
<p><b>मङ्सिर २४, काठमाडौँ | </b>क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइका लागि आज पेसी तोकिएको छ ।<br></p><p>जिल्ला अदालत काठमाडौँले विभिन्न बहानामा पटक पटक सार्दै आएको मुद्दाको फैसलाको सुनुवाइको पेसी आजका लागि...