प्रतिबद्धता पूरा नगर्ने मन्त्रालयमा मन्त्री फेरेर भए पनि कामलाई गति दिन्छुः प्रधानमन्त्री
<p><b>पुस ६, काठमाडौँ |</b> प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिवद्धता गरेअनुसारका काम नभएका मन्त्रालयमा मन्त्री फेरेर भएपनि कामलाई गति दिने बताएका छन्।<br></p><p>जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शुक्रबार मोरङको मिक्लाजुङमा आयोजित...