ओली सरकारविरुद्धको रिट आज पनि हेर्न नभ्याइनेमा
<p><b>मङ्सिर २०, काठमाडौँ | </b>तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक निकायमा नियुक्ति गर्ने निर्णयविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतमा अझै पनि विचाराधीन छ। आज बुधबार संवैधानिक इजलासमा पेशी चढेको...