बिपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री साउदले गरे कतारका विदेश राज्यमन्त्रीलाई आग्रह
<p><b>मङ्सिर ८, काठमाडौँ | </b>परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग हमासको नियन्त्रणमा रहेका बिपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्।<br></p><p>शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा...