विश्वकप २०२४ फरक ढाँचामा, समूह चरणमै नेपालले बलियो टिमसँग खेल्ने
<p><b>मङ्सिर १९, काठमाडौँ | </b>आउँदो संस्करणको आइसिसी टी–२० विश्वकप खेल्ने टिमको टुंगो लागिसकेको छ । केही दिनअघि अफ्रिका क्षेत्र छनोट सम्पन्न भएसँगै विश्वकप खेल्ने २० टिमको टुंगो लागेको हो ।...