तोलामा ५०० रुपैयाँका दरले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
<p><b>मङ्सिर ६, काठमाडौँ | </b>नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार दोस्रो दिन सुनको मूल्य बढेको छ । महासंघका अनुसार हिजो र आजगरी लगातार दोस्रो दिन सुनको मूल्य बढेको हो ।...