दिपेन्द्रको आक्रामक ब्याटिङसंगै नेपालद्वारा यूएई ५ विकेटले पराजित
<p>कात्तिक ६, काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा दिपेन्द्रको आक्रामक ब्याटिङसंगै नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/df8baf40f9c91295a924867eae7883961698051384.jpeg" style="width: 1248px;"><br></p><p>यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर...