बिरामीको मृत्युपछि पोखरा मणिपालमा डाक्टरमाथि हातपात, एकजना पक्राउ
<p><b>असोज ८, कास्की | </b>कास्कीको पोखरास्थित मणिपाल अस्पतालमा बिरामीको मृत्यु भएको भन्दै डाक्टरमाथि हातपात भएको छ ।<br></p><p>लमजुङ सुन्दरबजार ५७ वर्षीया सुकमाया दुराको सोमबार मणिपाल अस्पतालमा उपचारको क्रममा निधन भएपछि आक्रोशित आफन्तले...