सुदूरपश्चिममा भूकम्पः आत्तिएर विद्यालय भवनबाट हाम फाल्दा विद्यार्थी घाइते
<p><b>असोज १६, काठमाडौँ | </b>मंगलबार दिउँसो सुदूरपश्चिममा लगालग दुईवटा ठूला भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो २:४० मा बझाङको तालकोटलाई केन्द्रबिन्दु बनाएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो ।...