हमासद्वारा इजराइलमा रकेट हमला हुँदा चार जनाको मृत्यु
<p><b>असोज २०, गाजा सिटी | </b>अवरुद्ध गाजापट्टीबाट शनिबार रकेट आक्रमण हुँदा इजरायलमा कम्तीमा चार जनाको मृत्यु भएको एएफपीका पत्रकार र चिकित्सकहरूले बताएका छन् ।<br></p><p>स्थानीय समयअनुसार बिहान साढे छ बजेदेखि गाजाका...